काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । ४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थि...
सुरक्षा
-
-
खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण
काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । चार दिन अगाडि था...
-
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार
काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघ...
-
रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु
रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...
-
बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...
-
धरौटी बुझाएर जेल मुक्त भए विप्लव समूहका नेता माइला लामा
संखुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको स...
-
कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एकरएकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु...
-
कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु
धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नग...
-
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा१६च १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पता...
-
पोखरीमा डुबेर उदयपुरमा एक किशोरको मृत्यु
उदयपुर । उदयपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँको नवदिप टोलस्थित मामाघरमा बस्दै आएका ढकाल पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट निस्केकोमा साँझसम्म नफर्केपछि खोज...