कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले ज...
सुरक्षा
-
-
सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७ सय ४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्य...
-
सप्तकोशीको बहाव तीनसय मिटर फैलियो
उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । तटीय क्षेत्रमा डम्रीबोट,...
-
झापामा बसको ठक्करबाट एकजनाको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको ह...
-
पहिरोमा परी एकै घरका तीनजना बेपत्ता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर का प्र...
-
खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता
रुपन्देही । रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् । जिल्ला प्...
-
काबुल आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो
काठमाडौँ । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्। घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ। मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको स...
-
बबई नदीले बगाउँदा मलामी गएका एक व्यक्तिको मृत्यु
दाङ । दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं.१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो। देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन बबई पुल नज...
-
नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोना विरुद्धको खोप
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको छ । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभयो । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य सम...
-
दोदामा बाढी : तीन दर्जन घर डुबानमा
कञ्चनपुर । लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । आज बिहान २ः ०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 332
- Next Page »


























