काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी ...
सुरक्षा
-
-
कुटपिटबाट घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिनुभयो । ...
-
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु
यमन । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १ सय ११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ । हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रण...
-
राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार
शुरबहादुर सिंह कर्णाली । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कार...
-
खोटाङमा खुकुरी प्रहार गरी छोराद्धारा बुबाको हत्या
काठमाडौँ । खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो। बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ ...
-
देउखुरीमा करेन्ट लाग्दाँ टिप्परका सहचालकको मृत्यु
दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिकामा रहेको सप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिप्परको लागि सहज बनाउन सडक माथि झुन्डिएको तार उचाल्ने क्रममा सहचालक राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्...
-
बालसुधार गृहबाट भागेका चार बालक पक्राउ
विराटनगर । विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो। एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो। प्रदेश नम्बर १ प्रदेश ...
-
मोटरसाइकलसहित ६ जना पक्राउ
भक्तपुर । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष १९ को वैद्य भन्...
-
कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ
धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको ह...
-
सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते
विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी थप दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 331
- Next Page »