• १० किलो अफिमसहित एकजना पक्राउ

    काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् । १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको ...

  • विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या

    काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताउन...

  • गोरखामा खेत जोतेर फर्कदै गर्दा लडेर मृत्यु

    गोरखा । खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो। श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए । शारीरिक अपाङ्गता भएका...

  • विवाह भोजमा सहभागी ३५ जनामा कोरोना संक्रमण

    बागलुङ । दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताउनुभ...

  • रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

    रोल्पा । रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बु...

  • सिन्धुपाल्चोकका बाढीपीडितलाई भक्तपुर कांग्रेसद्धारा ३ लाख ५१ हजार सहयोग

    भक्तपुर । भक्तपुर सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ। पार्टी कार्यालय भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले रु तीन लाख ५१ हजारसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्त...

  • कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई छ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक–एक थान, ग्लुकोमिटर एक–एक था...

  • पाइपभित्र अड्किएर २ जनाको मृत्यु

    दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहु गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् । महाकाली लोकमार्ग, दार्चुल...

  • बैठकमा सहभागी हुन जाँदा भिरबाट लडेकी वडा सदस्यको मृत्यु

    जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान ...

  • देशभर थप ४,५२२ जनामा कोरोना संक्रमण , ४,९५४ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४ आरटी पिसिआर र ४ हजार ७ सय ९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ४ हजार ५ सय २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २६ हजार ३ सय ४३ जनामा र एन्...