म्याग्दी, ९ फागुन । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभालाई शनिबार अन्नपूर्ण गाउँपालिका–१ दोवा, वडा नं. ३ दाना र वडा नं. ४ नारच्याङमा सम्पन्न गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कर्णबहादुर भण्डारीले उत्तरी म्याग्दीका तीन ...
अन्नपूर्ण गाउँपालिका
-
-
अन्नपूर्णको ग्रामीण सडक व्यवस्थित सँगै पर्यटन क्षेत्रमा पुर्वाधार विकास मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी
बेनी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केबी)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा अघि बढाउनुभएको छ ।आइतबार जिल्लाको अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुग्नुभएका नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर...
-
निर्वाचन लक्षित गर्दै अन्नपूर्णमा एमालेको घरदैलो अभियान
म्याग्दी, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मंगलबार अन्नपूर्ण गाउँपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका १ नम्बर वडा दोवा, २ नम्बर वडाको भूरुङ, ठूलोबगर, ४ नम्बर वडा नारच्याङ र घरापमा घरदैलो गरिएको हो । आउँदो...
-
दोवा पुगेका एमाले र विप्लव माओवादीका उम्मेद्वारले एउटै मञ्चबाट मागे भोट
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवामा दुई फरक–फरक राजनीतिक दलका उम्मेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् । मंगलबार नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले मतदाता भेटघाट र आफ्ना बिचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएकाे हाे । दोवामा दुई रा...
-
म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...
-
नांगीमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दी ।म्याग्दीको गाउँपालिका–८,नागीमा छैटौं अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र नांगी स्थित हिमाञ्चल माविको सह–आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रील...
-
अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर...
-
अन्नपूर्ण गाउँपालिकामा प्रसुति सेवा प्रभावकारी बन्दै , ‘होम डेलीभरी’ शून्य
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्व...
-
म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् । सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्...
-
दानाका होटल तथा पसलमा अनुगमन , म्याद सकिएका सामान नष्ट
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...
- 1
- 2
- 3
- …
- 39
- Next Page »


























