बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग र वडा नम्बर –५, पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको ह...
अन्नपूर्ण गाउँपालिका
-
-
अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट ...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनल...
-
नश्ल सुधारका लागी अन्नपूर्ण गाउँपालिकाद्वारा किसानलाई बोयर बोका वितरण
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्...
-
अन्नपूर्ण गाउँपालिकाद्वारा उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मान
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो । बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवा...
-
बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण
राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीक...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल ...
-
अन्नपूर्ण गाउँपालिकाका महिलाहरुलाई ढाका बुनाई तालीम
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलाहरुका लागी एक महिने ढाका बुन्ने तालिम संचालन गरेको छ । जेठ १३ देखी सुरु भएको तालिम असार १३ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले महिला उद्यमीलाई ढाका बुन्ने मेसिन समेत विशेष अनुदान दिने भएको छ । तालिममा आठ जना महिलाहरु सहभागी छन् । स्थानीय महिलालाई जीव...
-
अन्नपूर्णका कृषकलाई प्राङ्गारिक कृषि खेती सम्बन्धी क्षमता अभिबृद्धि तालिम
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई प्राङ्गारिक कृषिमा आधारित क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संचालिन तीन दिने तालिम सोमबार समापन भएको हो । तालिममा बालि संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण गराउनुभएकाे थियो । तालिममा कृषकलाई कम्पोस्ट मल ,झ...
-
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार गाउँपालिकाकाे केन्द्र पाेखरेबगरमा तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र सं...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 35
- Next Page »