शिख, बिहिबार फागुन २३ गते । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरब...
अन्नपूर्ण गाउँपालिका
-
-
म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु
बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...
-
शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन
सेते तिलिजा पुन शिख, बुधबार फागुन १ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो । देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवस...
-
आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा
बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरि प्रक्रिया अगाडी बढाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईका...