बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । ...
स्थानीय
-
-
जलजला गाउँपालिकालाई दश लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग ,अध्यक्ष मल्लले दिए सहयोगदातालाई धन्यवाद
बेनी । पर्वतको जलजला गाउँपालिकालाई दश लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना महामारीको उच्च जोखिममा गाउँपालिकाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि सहयोगको आह्वान गर्नुभएको थियो । कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको विरामीको लागि गाउँपा...
-
म्याग्दीमा जेठ ३१ सम्म लम्बियो लकडाउन
बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा)थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेक...
-
अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...
-
स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश संयोजकमा म्याग्दीका सुवेदी
बेनी । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ ।स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकबाट जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर ६ का सुवेदी सर्वसम्मत रुपमा गण्डकी प्रदेश समितिको संयोजकमा चयन हुनुभएको ह...
-
म्याग्दीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८ जना, रघुगंगा गाउँपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकामा २ जना गरी १२ जना पिसिआर बिधिबाट र रघुगंगा गाउँपालिकामा २२ जना र बेनी नगरपालिकाका २ जना र मंगला गाउँपालिका २ जना गर...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु ...
-
डेढ महिनामा कोरोना संक्रमणबाट बागलुङमा ३३ जनाको मृत्यु
बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा सङ्क्रमण ...
-
लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ
बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित प...
-
म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो
बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा ग...
























