म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, य...
स्थानीय
-
-
छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई
बेनी । म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदकसहित महेन्द्र मावि प्रथम भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत...
-
मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा ...
-
पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाडौं क्याम्पस प्रमुख कवि...
-
पश्चिम म्याग्दी दरबाङ युथ क्लबको अध्यक्षमा मल्ल
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय पश्चिम म्याग्दी दरबाङ युथ क्लबको छैटौं अधिवेशनबाट अध्यक्षमा नगेन्द्र मल्ल चयन हुनुभएको छ । सोमबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा मल्ल सर्वसम्मत चयन हुनुभएको हो । यस अघि क्लबको अध्यक्ष खिमबहादुर पुन हुनुहुन्थ्यो । ...
-
यी हुन् जेन–जेड आन्दोलनका ४५ शहिद (नामावली)
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्...
-
ट्राफिक प्रहरीलाई चस्मा सहयोग
बेनी । नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वर काठमाडौंको आयोजना र नेत्रज्योति संघ म्याग्दी शाखाको समन्वयमा ट्राफिक प्रहरीलाई चस्मा सहयोग भएको छ । राजमार्ग र सहायक मार्गसहित बजार क्षेत्रमा दैनिक डियुटीमा खटिरहने ट्राफिक प्रहरीहरुमा आँखाको सुरक्षाको लागि चस्मा हस्तान्तरण गरिएको हो ।नेपालको संखुवासभा जिल्ला घर भई हाल अमेरिकाम...
-
जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ
बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर ...
-
नेपालद्वारा युएई एक रनले पराजित
काठमाडौं ।नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो। ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै...
-
बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 305
- Next Page »


























