Myagdi News - Page 188 of 1971 - For All,Forever

धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त नाङ्गीदेवी मन्दिर अझै ओझेलमा

दग्नाम, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए पनि आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा अझै ओझेलमा परेको छ । नाङ्गीडाँडाको टुप्पोमा रहेको यो स्थान प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र धार्मिक आस्थाको अद्भुत संगमका रूपमा चिनिन्छ । स्थानीय परम्पराअनुस...

वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ ,४ र ५ नागरिकलाई वडामै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तर्गत शनिबार मालिका गाउँपालिका–३ ,रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओ...

ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद्,ट्रेड यूनियन श्रमिक हकहितमा केन्द्रित हुनुपर्नेमा जोड

बेनी । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेस म्याग्दी शाखाको आतिथ्यतामा म्याग्दी जिल्लाको बेनी बजारस्थित होटल शिखरमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको परिषदले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक परिवेशसम्मका विविध विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू ...

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका क...

राष्ट्रिय

सबै पढ्नुहोस्

पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)

बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको ...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण

म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा उहाँको प्रतिमा निर्माण गरिएको छ । भलिबल खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥या...

धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त नाङ्गीदेवी मन्दिर अझै ओझेलमा

दग्नाम, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए पनि आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा अझै ओझेलमा परेको छ । नाङ्गीडाँडाको टुप्पोमा रहेको यो स्थान प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र धार्मिक आस्थ...