मनोरञ्जन मालिका गाउँपालिका समाचार समाज स्थानिय

लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं,शुक्रबार भदौ २७ गते ।

चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्ने बाध्यता र गाउँघरको ब्यथालाई चित्रण गर्न खोजिएको छ ।

डिआर सुजनको निर्देशन तथा जितु तामाङले छायाङकन गरेको म्युजिक भिडियोकोे रमेश विक रसाइलीले सम्पादन गर्नुभएको छ । भिडियोमा पुर्णिमा बिसी र गायक हेमन्त कान्छा लगायत कलाकारको अभिनय रहेको छ । भिडियो हेर्नुहोस् :

अभिनयमा गरिबीका कारण जिवन साथी साथीसंग छुट्टीएर बस्नुपर्दाको प्रदेशीहरुको पिडा,बेदना र भावलाई चित्रण गरिएको देखाइएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ मा जन्मनुभएका रसाइलीले यसअघि पनि चर्चित काँचो सुन्तला ,बालापन लगायत लोकगितहरु सृजना गर्नुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक

म्याग्दी ,शनिबार जेठ १७ गते ।‘करिमको खेल’गीतको म्युजिक भिडियो सार्वजकि भएको छ । म्याग्दीका गायक लोकेन गर्बुजाको स्वर तथा समाजसेवी तथा सर्जक जंग बहादुर पुन मगरको शब्द तथा सृजना रहेको सो गितको…

thumbnail

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)

बेनी ,बुधबार जेठ ०७ गते ।म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक…

thumbnail

नेपाली युवक दिवेश बने अमेरिकन आइडलको उप-विजेता

काठमाडौं ,सोमबार जेठ ०५ गते । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् ।  अमेरिकन आइडलको १८ औं संकरणकाे उपाधी…

Write a Reply or Comment