राजनिति राष्ट्रीय समाचार

प्रचण्डले पाए पार्टीको जिम्मेवारी ,ओली पाँचै बर्ष प्रधानमन्त्री

काठमाडौं ,बुधबार मंसिर ४ गते । नेकपा सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । चिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो ।

फाइल फोटो

अध्यक्षद्वयको वरियता भने अहिलेकै हुनेछ । यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ । पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । nagarikkhabar

सम्बन्धित समाचार

thumbnail

बाढी ,पहिरो पिडितको सहयोगार्थ कांग्रेस म्याग्दीद्धारा एक लाख बढीको राहतकोष स्थापना

बेनी ,शुक्रबार असार २६ गते ।नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने…

thumbnail

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

काठमाडौँ,विहिबार असार २५ गते ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले…

thumbnail

सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।…

Write a Reply or Comment