प्रचण्डले पाए पार्टीको जिम्मेवारी ,ओली पाँचै बर्ष प्रधानमन्त्री

काठमाडौं ,बुधबार मंसिर ४ गते । नेकपा सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । चिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो ।

फाइल फोटो

अध्यक्षद्वयको वरियता भने अहिलेकै हुनेछ । यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ । पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार