बेनीदेखी नारायणगढ जांदै गरेको बस मालढुंगामा दुर्घटना, तीनको मृत्यु धेरै घाइतेको संख्या ठुलो
बिहिवार, माघ ३ गते
। म्याग्दी न्युज संवाददाता
पर्वत, बिहिबार माघ ०३ गते । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ठुलो संख्यामा यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।
अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या एकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पर्वत र बागलुङ्गबाट खटिएका सुरक्षाकर्मीले उद्दार गरिरहेका छन । घाइतेहरुलाई पोखरा, कुस्मा र बागलुङ्ग तर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । घटनाको थप बिबरण आउन बाँकी छ ।
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…