मालढुंगा बस दुर्घटना अपडेट, मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै, घाइतेको संख्या ३४

पर्वत रपर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन ।


म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।


अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने एक जनाको बागलुङ्ग अस्पतालमा मृत्यु भएको छ । अहिले सम्म ३४ जना गम्भीर घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्ठौ लैजाने तयारी भैरहेको छ ।

घटनास्थलमा उद्दार सकिएको र घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते लाई थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।

सम्बन्धित समाचार

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…

thumbnail

सफलले बदनाम गरे : चालिसे

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…