काठमाडौं शुक्रबार माघ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहनेगरी पत्र दिइएको छ। ६६२ सहसचिवलाई पनि परिचालन गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ’, उनले भने।
मन्त्रालयले उपसचिवहरुलाई केही दिनभित्रै स्वास्थ्य, कृषि, इन्जिनियरिङ्ग र शिक्षा लगायतका क्षेत्रमा समायोजनको तयारी गरिरहेको बताउँदै प्रवक्ता अधिकारीले तल्लो तहका कर्मचारीको पनि समायोजन प्रक्रिया चलिरहेको बताए।
यसअघि संघीय मामिला मन्त्री लालबाबु पण्डितले प्रस्तुत कर्मचारी समायोजन विधेयक संसदबाट पारित भइसकेको छ। जसअनुसार सरकारले तिनै तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाइरहेको छ।
सरकारले कुन १ लाख २३ हजार कर्मचारीमध्ये ४५ हजारलाई केन्द्रमा, २१ हजारलाई प्रदेश र ५७ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दैछ। नागरिक
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो । एमालेबाट समानुपातिक सांसद रहेकी…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…