प्रगतिशिल लेखक संघमा केसी

बेनी बुधबार माघ २३ गते ।
प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछाने, समिर रोका, मिना जिसी र दर्पण रोका रहनुभएको छ ।

सम्मेलनले भक्त कार्की, गणनाथ पौडेल, रामप्रसाद सुवेदी र डण्डपाणी सापकोटालाई सल्लाहकारमा चयन गरेको छ । सम्मेलनमा संघका केन्द्रीय सदस्य अर्जुन पौडेल ९निर्जन० र सल्लाहकार धु्रबलाल शर्माले सामाजिक रुपान्तरणको अभियानमा प्रगतिशिल लेखकहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…