
किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
बेनी सोमबार माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।
प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो ।
साइड दिने तर्फको सवारीले दाहिने साईड लाइट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरेपछि बायाँ साईड लाईट बालि आफ्नो लेनमा जानुपर्ने अन्तराष्ट्रिय नियम अनुशरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
बिहान ८ देखि १० बजेसम्म ३५ जना चालकहरुलाई प्रशिक्षण दिनुका साथै पर्चाहरु वितरण गरिएको थियो । दुर्घटना न्युनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले बताउनुभयो ।
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।…
म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १०…