हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण

दरबाङ आइतबार फागुन ५ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ ।

किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविलाई दुई स्वार्ण पदक दिलाउनुभएको हो । छिरिङ किसानी मविमा आइएससिएजि संकायको कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । हाईजम्पमा ३ दशमलब आठ फिट र सटफुटमा प्रतिसपर्धिलाई पछि पार्दै दुई स्वर्ण पदक ल्याउन सफल हुनुभएको होे ।

सम्बन्धित समाचार

thumbnail

सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ…

thumbnail

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको…

thumbnail

नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ । आइसिसीका प्रतिनिधि र सञ्चारकर्मीबीच शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा आइसिसीले नेपालमाथि लगाएको आंशिक आर्थिक…