अस्ताए सवैका सर्वप्रिय नेता भण्डारी, शोकमा गुल्मी

गुल्मी, बिहिबार चैत्र २८ गते । आज गुल्मी शोकमा डुवेका छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ ।

अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको छ ।केहि बेरमा कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । गुल्मीन्युज

सम्बन्धित समाचार

thumbnail

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…

thumbnail

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…