
पहिरोमा परी ३ जनाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…
बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथा बेनी अस्पतालको सहयोग र लायन्स क्लब अफ बेनी म्याग्दी ,लायन्स क्लब अफ म्याग्दी दोभान ,लायन्स क्लब अफ बेनी सिटी ,लायन्स क्लब अफ बेनी मल्लाज ,लायनस क्लब अफ बेनी महारानी ,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेको लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष लोकेश पुन मगरले जानकारी दिनुभयो ।
आइतबार आएको हावाहुरीका कारण तराईको बारा र पर्सामा तीस बढीको ज्यान गएको छ । भने चार सय भन्दा बढी घाइते भएका छन् ।
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…