
बेनी–दरबाङ सडक अवरुद्ध
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
बेनी,शुक्रबार साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ ।
लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वमा प्रशासनमा पुगेका प्रदेश सदस्य कुबिर श्रेष्ठ, पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महासचिव लीलाराम गौतम र कोषाध्यक्ष अमित बानियाको टोलीले प्रजिअ लीलाधर अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
ब्यवसायी र राज्यसंग उपलब्ध स्रोत साधन र प्रबिधिले नयाँ व्यवस्था कार्यान्वयन हुनै नसक्ने संघको माग छ । यसैगरी कामदार तथा कर्मचारीको तलब भुक्तानीका लागि स्थायी लेखा नम्बर पान अनिवार्य हुनुपर्ने, ढूवानीका साधनमा थप १३ प्रतिशत कर लगाउने, ६.५ अग्रिम आयकर कट्टि गर्ने व्यवस्था खारेजीको माग गरिएको महासचिव गौतमले बताउनुभयो ।
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…