जुग्जामा सामुदायिक भवन निर्माण

अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तेक बहादुर घर्र्तिले जानकारी दिनुभयो ।

गाउँमा हुने सामाजीक कार्य एवम् विभिन्न कार्यक्रमका लागि सो भवन निर्माण गरिएको तताउनुभयो । उहाँका अनुसार सो भवनबाट तीन स ५५ जना लाभाम्वीत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार