पोखराको न्युरोडमा आगलागि हुँदा एक दर्जन पसल जलेर नष्ट

पोखरा, मंगलबार साउन २८ गते । पोखराको न्यूरोडको स्थित एक व्यापारिक कम्प्लेक्समा आगजनी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् ।

यदु अधिकारीले संचालनमा ल्याएको उक्त कम्प्लेक्समा विभिन्न व्यक्तिका एक दर्जन पसल छन् । मंगलवार दिउसो ४ वजे शुरु भएको आगजनी प्रहरी, सशस्त्र र नेपाल आमीर्को दमकलको सहायताले ५ वजे आगो नियन्त्रणमा िलएको छ । छिमेकी कम्प्लेक्सका संचालक हिरामणि पण्डितका अनुसार कमप्लेक्स भित्रको एक इलेक्टिक पसल वा रेष्टुरेण्टवाट आगजनी शुरु भएको हुन सक्ने बताए ।

क्षेतिको वारेमा सम्पूर्ण जानकारी आउन सककेो छेन। कम्प्लेक्स भित्र इलेक्टिकल पसल, जुस पसल, फोम हाउस, रेष्टुरेण्ट, फेन्सी, चस्मा पसल लगायत एक दर्जन पसल थिए । जस्ताले छाएको उक्त पसल जग्गा भाडामा लिएर पोखराका व्यपापारी यदु अधिकारीले संचालनमा ल्याएका हुन् । आदर्श समाज

सम्बन्धित समाचार

thumbnail

तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन भट्टराईको माग

काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र…

thumbnail

हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : थापा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना…

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…