लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

बेनी, शुक्रबार साउन २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ ।

साँझ ६।२६ मिनेटको समयमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका बस्तीहरुमा पनि भुकम्पको धक्का महशसु गरिएको स्थानीयबासीले बताएका छन् ।

धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भूकम्पले क्षति गरेको जानकारी भने प्राप्त नभएको बताए ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…