धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

म्याग्दी, ,बुधबार असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो ।

राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकप्टर खेतमा आकस्मिक अवतरण गरेको जानकारी दिए । पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तिर्थयात्रामा गएका ५ जना भारतिय नागरिक सवार थिए ।हेलिकोप्टरमा सवार सबै सकुशल रहेको उनले बताए।

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…