सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो ।
वडा अध्यक्ष पुनले शुल्क निर्धारण नहुँदा यातयात व्यवसायीहरुले यात्रुहरुबाट मनोमानि रुपमा आफुखुशी चर्को भाडा शुल्क लिने गरको बताउनुहँदै काउण्टर स्थापना संगै समस्या हट्नेमा विश्वास व्यक्त गर्नुभयो ।
यातयात व्यवसायी कार्यसमितिका सदस्य बाबुराम गिरीले यात्रुहरुलाई लक्षित गरी काउण्टर संचालनमा ल्याइएको बताउनुभयो । प्रशासनको संगको छलफलबाट यात्रुलाई मर्का नपर्ने गरी छिट्टै भाडाको दर निर्धारण हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीयले भाडा दर निर्धारण नहुँदा यातयात व्यवसायीले मनोमानि रुपमा आफुखुशी महङ्गो शुल्क लिने गरेको गुनासो गरेका थिए । कार्यक्रममा वडा सदस्य दिर्जु रन्तिजा ,काउण्टर इन्चार्ज लगायत स्थानीय बासिको उपस्थिती रहेको थियो।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…