
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी,विहिबार असोज २ गते ।
संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय ,कार्यपालिका समिति लागयतको उपस्थिती रहेको थियो । सदवसको अवसरमा नेपालको नक्सा बनाइएको थियो ।
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…