धवलागिरी गाउँपालिका मनोरञ्जन स्थानीय

गायक तथा संगितकार झलक विरहीको सोले पारी…(भिडियो)

बेनी ,शनिबार असोज १८ गते ।
लोक गायक तथा संगितकार झलक विरही थापाको मौलिक लोक दोहोरी गित सोले पारी मायाँको गाउँ छ बजारमा आएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जन्मनुभएका विरही थापाले माया प्रेममा आधारित मौलिक लोक दोहोरी गित सोले पारी बजारमा ल्याउनुभएको हो ।

४७ वटा बढी गितमा संगित भरिसक्नुभएका चर्चित गायक विरही थापाले माया प्रेममा छुट्टिएर बस्नुपर्दाको पिडालाई समेटिएर मौलिक लोक गित बजारमा ल्याएको बताउनु्भयो । गितमा गायक तथा संगितकार विरही थापाले संगित एवम् स्वर भर्नुभएको छ भने गायीका लक्ष्मी घटानले स्वरमा साथ दिनुभएको छ ।

भिडियो ……..

शब्द सिर्जना विपिन पौडेलले गर्नुभएको छ । अहिले सम्म सात एल्बम बजारमा ल्याएक सर्जक एवम् गायक विरही थापाले जानकारी दिनुभयो । गितको म्युजिक भिडियो टि टाईम म्युजिक प्रालिले बजारमा ल्याएको छ । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मी थापाको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

thumbnail

विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण

म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग

म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको…

thumbnail

धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत

म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा…

Write a Reply or Comment