बेनी ,शनिबार असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ ।
टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्यासब्याकमा प्राप्त गर्नुभएका पौडेलले अतिरिक्त छ हजार रुपैयाँ पनि पाउनुभएको छ ।
मोटरसाइकल खरिद गर्ने क्रममा अनलाइन स्क्र्याच गर्दा पौडेलले क्यास ब्याकको अपर जित्नुभएको हो । टिभिएस कम्पनीको म्याग्दी डिलर रारा अटोमोवाइल्सले शुक्रबार पौडेललाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
रारा अटो मोवाइल्सका सञ्चालक रिम कटुवाल, प्रबन्धक कृष्ण पौडेल र रेशम कटुवालले पौडेललाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको थियो । कच्चि र पक्कि दुवै सडकमा उपयुक्त भएकाले टिभिएसको मोटरसाइकल रोजेको पौडेलले बताउनुभयो । पारदर्शी रुपमा स्क्याच भएको र आफूले क्यासब्याक पाएकोमा पौडेलले खुसी व्यक्त गर्नुभयो ।
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…