काठमाण्डौं ,बुधबार मंसिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् ।
जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्री छन । यस अघिको मन्त्री मण्डलमा तीन जना सहभागी भए पनि पुनर्ग्ठित मन्त्री मण्डलमा दुई जना महिला मात्र सहभागि भएका छन् ।
यस अघि म्याग्दीबाट मन्त्री मण्डलमा सहभागि हुनुभएकी बालबालिका तथा जेष्ठमन्त्री थममाया थापा मगर पुजर्ग्ठित मन्त्री मन्डलमा अटाउनुभएको छैन् । उहाँको मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ ।
३३ प्रतिशत सहभागिता सुनिश्चित भए पनि नेतृत्वतहमा महिलाको सहभागिता भने सन्तोषजनक नरहेको महिला अधिकारकर्मी बताउछन् । नेपालको हरेक परिवर्तनको आन्दोलनमा महिलाको भुमिका देखीए पनि शासकिय तहमा भने महिलाको सहभागिताको अवस्था चिन्ताजनक रहेको उनिहरुको भनाइ छ । प्रधानमन्त्री ओलीले सिपारिस् गरेका मन्त्रीको नामावली
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गर्दैस्वास्थ्य बीमा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई…
बेनी । मालिका गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…