पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)

काठमाण्डौं ,बुधबार मंसिर ४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् ।

जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्री छन  । यस अघिको मन्त्री मण्डलमा तीन जना सहभागी भए पनि पुनर्ग्ठित मन्त्री मण्डलमा दुई जना महिला मात्र सहभागि भएका छन् ।

यस अघि म्याग्दीबाट मन्त्री मण्डलमा सहभागि हुनुभएकी बालबालिका तथा जेष्ठमन्त्री थममाया थापा मगर पुजर्ग्ठित मन्त्री मन्डलमा अटाउनुभएको छैन् । उहाँको मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ ।

३३ प्रतिशत सहभागिता सुनिश्चित भए पनि नेतृत्वतहमा महिलाको सहभागिता भने सन्तोषजनक नरहेको महिला अधिकारकर्मी बताउछन् । नेपालको हरेक परिवर्तनको आन्दोलनमा महिलाको भुमिका देखीए पनि शासकिय तहमा भने महिलाको सहभागिताको अवस्था चिन्ताजनक रहेको उनिहरुको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सिपारिस् गरेका मन्त्रीको नामावली

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

बेनी नगरको मेयरको पहिलो स्वास्थ्य सम्बन्धि ३ निर्णय

बेनी । बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गर्दैस्वास्थ्य बीमा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई…

thumbnail

मालिका गाउँपालिका–१ को वडा अध्यक्षमा कांग्रेसका टंकप्रसाद पुन विजयी

बेनी । मालिका गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ…