मुख्य समाचार राष्ट्रिय समाचार

नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

thumbnail

बेनी –मालढुङ्गा सडक अवरुद्ध

साजन परियारपर्बत (वारि बेनि)। बुधबार बेलुकादेखी निरन्तर परेको अबिरल बर्षासंगै आएको बाढीका कारण कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ । बुधबार रातीदेखी परेको विरल बर्षाका कारण बेनी –मालढुङ्गा–पोखरा सडक खण्ड अन्तर्गत जलजला…

thumbnail

देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय…

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

Write a Reply or Comment