अन्तराष्ट्रिय आर्थिक म्याग्दी राष्ट्रिय शिक्षा स्थानीय

पहिरो पीडितका लागि जापानबाट करिब साढे दुई लाख रुपैयाँ सहयोग (नामावली सहित )

म्याग्दी । अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका म्याग्दीलीहरुले जिल्लाका पहिरो पीडितहरुका लागि करिब साढे दुई लाख रुपैयाँँ सहयोग पठाएका छन् । अविरल बर्षा पछि गत असार २५ गते धवलागिरी गाउँपालिका– ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका –७, बिममा गएको पहिरोका पीडितहरूको सहयोगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैयाँ पठाएका हुन ।

????????????????????????????????????

सो सहयोग रकम बुधवार बेनीमा म्याग्दीली विद्यार्थीका प्रतिनिधि विनोद केसिले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो । जापानमा रहनुभएका पदम गर्बुजा,चित्रा पुन,मिलन केसि,विकास केसी र बिमल वुढाथोकी लगायतको पहलमा रकम संकलन गरि पठाएको प्रतिनिधि केसिले बताउनुभयो । पहिरो पीडितहरूलाई राहत र पुनस्र्थापनाको लागि शान्ति कोषले सहयोग अभियान संचालन गरेको छ ।कोषको अभियान मार्फत संकलन भएको रकम परिरोबाट विस्थापित परिवारलाई राहत तथा पुनस्र्थापनामा सदुपयोग गरिने कोषका अध्यक्ष शाक्यले बताउनुभएको छ ।

????????????????????????????????????

कोषमा अहिले सम्म ८ लाख पचास हजार रुपैयाँ संकलन भएको कोषका कार्यालय सचिब डक बहादुर रोकाले जानकारी दिनुभयो । पहिरोमा परेर विममा ८ र मराङमा १९ जनाको मृत्यु भएको थियो भने विममा १, मराङमा २ जना अझै वेपत्ता छन ।

????????????????????????????????????

म्याग्दी जिल्लामा गएकाे प्राकृतिक विपद , भिषण बाढी र पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूकाे आत्माको चिर् शान्तिको कामना गर्दछौँ साथै घाइते हुनु भएकाहरुमा शिघ्र स्वास्थ्य लाभ को कामना गर्दै पिडित परिवारहरुलाई केही सम्म भय पनि राहत हाेस् भन्ने उद्वेश्यले म्याग्दी सहित अन्य जिल्ला स्थायी घर भै हाल जापानलाई कर्मथलाे बनाई रहनु भएकाहरूले आर्थिक संकलन गरि सहयाेगी हात अघि बढाउनु भएकाे छ ।

????????????????????????????????????

सम्पूर्ण सहयोगी मनहरू प्रति विशेष अाभार अनि धन्यवाद ज्ञापन गर्दछाैँ 🙏🙏🙏 पदम गर्बुजा, चित्र पुन, मिलन के.सी, बिकाश के.सी र बिमल बुदाथोकी को संयोजकत्वमा संकलन गरीएको थियो जसमा सहयोग गर्नु हुने सहयाेगी दाताहरुको नामवली निन्नलिखित रहेको छ ा

Name list Address

1.शान्ति गर्बुजा तिप्ल्याङ महभिर म्याग्दी हाल ओकायामा जापान 10000 yen

2.अनिता भुजेल चितवन हाल कोबे जापान 10000yen

3.बिकास k.c. बे. न .पा- ९ तोरिपानी म्याग्दी हाल कोबे जापान 5000 yen

4.चित्र पुन रघुगंगा गाउँपालिका -८ म्याग्दी हाल कोबे जापान 5000 yen

5.पदम गर्बुजा रघुगंगा गाउँपालिका -८ म्याग्दी हाल नागोया जापान 5000yen

6.खेम गर्बुजा रघुगंगा गाउँ पालिका -८ म्याग्दी हाल नागोया जापान 5000yen

7.रोशन पुर्जा अन्नपूर्ण गाउँपालिका -१ दोबा म्याग्दी हाल कोबे जापान 5000yen

8.भनिलाल बि .क अर्थुङे म्याग्दी हाल फुकुओका जापान 5000 yen

9.धुर्ब तिलिजा मगर शिख म्याग्दी हाल फुकुओका जापान 3000 yen

10.उमेस जंग k.c. डम्मरा म्याग्दी हाल टोक्यो जापान 3000 yen

11.माया थापा बे .न .पा .- ४ तातोपानी म्याग्दी हाल फुकुओका जापान 5000yen

12.भिम छन्त्याल बरन्जा खानिगाउ म्याग्दी हाल फुकुओका जापान 5000yen

13.लील छन्त्याल ठादाखानि म्याग्दी हाल कोबे जापान 5000 yen

14.सुजन शाक्य मंगलघात बेनी म्याग्दी हाल चिबा जापान 5000yen

15.पुनम पुन चिम्खोला म्याग्दी हाल टोक्यो जापान 5000 yen

16.किरण छेत्री मल्लाज पर्बत हाल चिबा जापान 5000yen

17.बिमल बुदाथोकी मंगला -५ किमचौर म्याग्दी हाल नागोया जापान 5000yen

18.बिष्णु कुमारी बुदाथोकी मंगला ५ किमचौर म्याग्दी हाल टोक्यो जापान 5000 yen

19.बिना तिलिजा पुन चिम्खोला म्याग्दी हाल फुकुओका जापान 5000yen

20.निरु बुदाथोकी मगर अर्मन म्याग्दी हाल फुकुओका जापान 5000yen

21.बलराम भट्टराई पोखरा हाल नागोया जापान 2000yen

22.प्रदिप नेपाली पोखरा हाल नागोया जापान 5000yen

23.अनिल पाण्डे सत्यबती हाल नागोया जापान 5000yen

24.कृष्ण नीरौला भक्तपुर हाल नागोया जापान 3000yen

25.हरि सापकोटा चितवन हाल नागोया जापान 5000yen

26.विश्वाश श्रेष्ठ दाङ हाल नागोया जापान 2000yen

27.पासाङ् तामाङ् बौढ काठमान्दौ हाल नागोया जापान 5000yen

28.केदार लम्साल काभ्रे हाल नागोया जापान 2000yen

29.हरि शरण गिरी काब्रे हाल नागोया जापान 2000yen

30.पुरुसोत्तम गजुरेल नुवाकोट हाल नागोया जापान 2000yen

31.सरोज काफ्ले हाल हाल नागोया जापान 2000yen

32.राजु राइ नुवाकोट हाल नागोया जापान 5000yen

33.सुनिता गौतम रामेछाप हाल नागोया जापान 2000yen

34.मनोज चौधरी कपिलबस्तु हाल नागोया जापान 1000yen

35.दिनेश मगर बुतुवल हाल नागोया जापान 2000yen

36.देव गुरुङ पोखरा हाल नागोया जापान 2000yen

37.मनिश खतिवदा सिमरा हाल नागोया जापान 3000yen

38.महमद हाल नागोया जापान 5000yen

39.मिना पुन हिंदी म्याग्दी हाल कोबे जापान 5000yen

40.नबिन पुन चिम्खोला म्याग्दी हाल फुकुओका जापान 5000yen

41.बिजय रोका दुखु म्याग्दी हाल सेन्दाई जापान 5000yen

42.दिल कुमार घर्ति मगर दाङ हाल नागोया जापान 5000yen

43……………….5000yen

44.भरत के .सी बे न पा- 2 म्याग्दी हाल नागोया जापान 5000yen

45. मनिषा थापा मगर बरंजा ,म्याग्दी हाल नागोया जापान 3000yen

46. प्रदिप पुर्जा मगर बेग म्याग्दी हाल तोचिगी जापान 6000yen

47. निरज अधिकारि नुवाकोट हाल नागोया जापान 2000yen

48. होम पुन मगर सालिजा पर्बत हाल जापान 5000yen

सम्बन्धित समाचार

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

thumbnail

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको…

thumbnail

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे…

Write a Reply or Comment