अन्तराष्ट्रिय आर्थिक घटना म्याग्दी राष्ट्रिय समाचार

पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग

बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन मगरको सक्रियतामा संकलन भएको २ लाख ४५ हजार ४७५ रुपैयाँ चन्द्रकुमारी खत्री र कृष्ण केसीले बुधबार एक कार्यक्रमका विचपरोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोगप्रती धन्यवाद व्यक्त गर्नुहुँदै कोषका अध्यक्ष शाक्यले कोषमार्फत पहिरो पीडितहरुलाई सहयोग गरिने बताउनुभयो ।पहिरो पीडितलाई सहयोग गर्ने उद्धेश्यले कोष मार्फत सहयोग संकलन अभियान संचालन गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको…

thumbnail

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे…

thumbnail

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार…

Write a Reply or Comment