अन्नपूर्ण गाउँपालिका घटना मुख्य समाचार म्याग्दी राष्ट्रिय समाचार

बाढीले बगाएर एक बेपत्ता

बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्  ।

सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको  वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू…

thumbnail

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…

thumbnail

कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी

म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको…

Write a Reply or Comment