बाढीले बगाएर एक बेपत्ता

बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्  ।

सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको  वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार