बेनि नगरपालिका समाचार

वाखेतमा क्लबको भवन निर्माण

नारायण राई
बेनी ,शनिबार असार २० गते ।

म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो ।

चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ४० हजार रुपैयाँ बराबरको श्रमदानमा सो भवन निर्माण गरिएको भवन निर्माण उपसमितिका सदस्य छकबहादुर राम्जालीले जानकारी दिनुभयो ।उहाँका अनुसार साे भवनमा चार वटा कोठा बनाइएको छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी  नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१…

thumbnail

गौस्वाराका युवा खड्काको संयोजनमा संकलीत रकम धौलागिरीका बाढी पीडितलाई सहयोग

बेनि । म्याग्दिको बेनि नगरपालिका २ गौंस्वारा लोक गायक हर्क खड्काको संयोजकत्वमा पहिरो प्रभावितका राहतका लागि रु १५ हजार आर्थिक सहयोग संकलन गरिएको छ । खड्का सहित गाउँका युवाहरु मिलेर गौँसरामा घरदैलो…

thumbnail

डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस म्याग्दीद्धारा खाद्यान्न वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिका –६,डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस,म्याग्दीले खाद्यान्न सामाग्री वितरण गरको छ । पहिरोका कारण वडा नं ६ मा १२ घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई…

Write a Reply or Comment