मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं ।स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको सेतोपाटीलाई जानकरी दिए।

ुथप विवरण आउन बाँकी छु, उनले भने, ुकार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको स्वाब संकलन गरिएको मिति र पुष्टि भएको विषयमा थप विवरण खुलाएको छैन।सेतोपाटी ।

सम्बन्धित समाचार

thumbnail

सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब

काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि…

thumbnail

मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी…

thumbnail

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ। उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको…

Write a Reply or Comment