घटना मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

पर्वतमा भुकम्पले एक घर भत्कियो

पर्वत । भूकम्पले पर्वतमा एक घर तत्किएको छ । बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले कुश्मा नगरपालिका–१, पाङको तल्लो पाङमा नारायण सुवेदीको दुई तले घर भत्किएको हो।

याे पनि

लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताउनुभयो ।

गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।parbatnews

सम्बन्धित समाचार

thumbnail

कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती…

thumbnail

बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने ५५ वर्षीय सत्यनारायण पक्राउ

काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । भदौ…

thumbnail

७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी…

Write a Reply or Comment