पर्वतमा भुकम्पले एक घर भत्कियो

पर्वत । भूकम्पले पर्वतमा एक घर तत्किएको छ । बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले कुश्मा नगरपालिका–१, पाङको तल्लो पाङमा नारायण सुवेदीको दुई तले घर भत्किएको हो।

याे पनि

https://myagdinews.com/2020/09/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a5%8b%e0%a4%95-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf/

लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताउनुभयो ।

गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।parbatnews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार