घटना मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षतीको विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।nagarikkhabar

सम्बन्धित समाचार

thumbnail

बम विष्फोट तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ…

thumbnail

करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको…

thumbnail

३७ किलो चरेशसहित दुई महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी…

Write a Reply or Comment