सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षतीको विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार