अन्तराष्ट्रिय अपराध मुख्य समाचार राष्ट्रिय समाचार समाज

अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्। स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक समस्या थियो। उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार…

thumbnail

पाकिस्तानी सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ। कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्। सेनाका जवानहरुले…

thumbnail

भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख पुग्यो, एक लाख १६ हजारको मृत्यु

काठमाडौँ । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा…

Write a Reply or Comment