काठमाडौंकी २३ वर्षीया संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ती महिलाको मृत्यु भएको हो ।

अस्पतालका डा.सविन थपलियाका अनुसार काठमाडौं तारकेश्वर नगरपालिकाकी महिलाको गएराति मृत्यु भएको छ । कलेजोमा समस्या भएकी उनमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…