कास्की सहित तीन जिल्लामा थपिए ३२ कोरोना संक्रमित ,गण्डकीमा संक्रमित संख्या ५ हजार ९६० पुग्यो

कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार साँझ कास्कीको पोखरा महानगरमा २७ सहित स्याङजाका ४ जना र तनहुँका १ गरी गण्डकी प्रदेशमा ३२ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का १ पुरुष तथा १ महिला , ६ का ५ पुरुष, ७ का २ महिला , ८ का १ पुरुष तथा १ महिला , १० का १ पुरुष तथा २ महिला, १२ का १ पुरुष तथा १ महिला , १४ की १ महिला, १५ का २ पुरुष, १७ का १ पुरुष, १८ का १ पुरुष, २३ का १ पुरुष, २६ का ३ पुरुष र ३० का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा आधिखोला ३ की १ महिला, फेदीखोला ३ का १ पुरुष, भिरकोट १ का १ पुरुष, वालिङ ३ का १ पुरुष तथा तनहुँको शुक्लागण्डकी ४ का १ पुरुषमा कोरोना देखिएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ६० पुगेको छ ।

सम्बन्धित समाचार

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…