काेराेना अपडेट मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

थप २१ जनाको मृत्यु ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ ।

सम्बन्धित समाचार

thumbnail

पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको…

thumbnail

सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।…

thumbnail

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार…

Write a Reply or Comment