काेराेना अपडेट बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

thumbnail

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…

thumbnail

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ ।भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि…

thumbnail

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि…