कोरोना संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी-६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले कात्तिक १७ गते कोरोना पुष्टि भएपछि ती बालिकाको १८ गतेदेखि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । तर, आज बिहान ३ः२५ बजे बालिकाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । यसअघि ती बालिकामा कुनै स्वास्थ्य समस्या नभएको परिवारले जनाएको छ । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…