गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए।

मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त्री मगर अहिले निवासमै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव खनालले जानकारी दिए। मन्त्री थापा मगरले कोरोनालाई आफू छिट्टै जितेर कार्यालय फर्किने बताएका छन्। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…