चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत शर्माले जानकारी दिएका छन् ।

पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । सामान्य ज्वरो आएपछि उनले पिसिआर परीक्षण गरेको बताएका छन् । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…