मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज सुरक्षा

नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।पेटसम्बन्धी समस्याका कारण उनी काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन्। पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन्। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…

thumbnail

अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…

thumbnail

पत्रकार महासंघ निर्वाचनमा चार संस्थाबीच सहकार्यको सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…