आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १ सय ८२ दिनका लागि र रु ११ करोड भने कूल ३ सय ६४ दिनका लागि बिक्री गर्न लागिएको छ । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा…

thumbnail

मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन…

thumbnail

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार…

Write a Reply or Comment