भक्तपुरबाट ब्राउनसुगर सहित दुईजना पक्राउ

काठमाडौं । भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट पक्रेको हो । प्रहरीले उनिहरुको साटबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…