म्याग्दीमा थपिए ३ जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षिय एक पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार